डिप्रेसनको औषधि खान नमान्दा डिर्भोस !

काठमाडौं । डिप्रेसनको औषधि खान नमान्दा आफूले सम्बन्ध विच्छेद गर्नुपरेको आरोप मीना ढकालले लगाएकी छन् । ढकालले हास्य कलाकार मनोज गजुरेलसँग गत पुस ११ गते सम्बन्ध विच्छेद गरेकी थिइन् । विगत २ वर्षदेखि आफूलाई डिप्रेसनको औषधि सेवन गर्न बाध्य पारेको र अहिले सेवन गर्न नमान्दा सम्बन्ध विच्छेद गर्नुपरेको उनले बताइन । स्वास्थ्यमा खेलवाड भएपछि सहमतिमै … Continue reading डिप्रेसनको औषधि खान नमान्दा डिर्भोस !